Tag: भुपरिवेष्ठित

नेपाल आउने पानीजहाज कता बाट आउँनेछ ?

एउटा भुपरिवेष्ठित देशलाई जलमार्गबाट जोड्नु सहज कुरा त हैन र असहजता त्यतीबेला बढेर जान्छ जब नेपालजस्तो तहतहको भूभाग मिलेर बनेंको हुन्छ । हिमाल, पहाड र तराईको भूभाग समान छैन र