Tag: भुषण दाहाल

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को मनोनयन सार्वजनिक

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।