Tag: भैया दूज

दाजूभाईको लामो आयूका लागि यो विधिले लगाउनुहोस् टीका – किन मनाइन्छ यो पर्व?

हिन्दू पञ्चाङ अनुसार कार्तिक महिनाको शुक्ल पक्षमा पर्ने द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ । भाइटीकालाई भैया दूज, यम द्वितीया, भाई तिहार, भ्रातृ द्वितीया, किजापूजा आदि नामले पनि मनाउने