Tag: मकै

२५ रुपैँयाको मकै बेच्ने बुढी आमा

एउटा कार रोकियो। कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो। त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको?” धुँवाले खोक्दै भनिन्, “२५।”