Tag: मतगणना

मध्यराती बालेनको अपिलः “दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ?”

मतगणनाका क्रममा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने विषयमा बालेनले मुख खोलेका छन् । लोकतन्त्रको समान जगमा बसेर प्रतिस्पर्धा गराउन सिकाउने पद्धतीका बिच सबै उम्मेदवार बराबर हुन् र सबैका