Tag: मधेस प्रदेश

वीरगञ्जः प्रादेशिक राजधानी कि आर्थिक राजधानी?

गएको सोमवार (२०७८ साल माघ ३) तत्कालीन प्रदेश नम्बर दुईको प्रदेश सभाले प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी जनकपुरधाम कायम गरिएको घोषण गर्यो। प्रदेशसभामा २ नम्बर प्रदेशकोको नाम मधेस र