Tag: मनिष पुर्वे

राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि सांघातिक आक्रमण

राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि गत आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको छ। बर्दिवासबाट जनकपुर जाँदै गरेका पुर्वेलाई राती करिव ८ वजे गुडिरहेको सार्वजनिक गाडीमा चारजनाको