Tag: म:म:

विश्वभरका नेपाली एकैसाथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै, उठेको रकम परोपकारी कार्यमा खर्च गरिने

विश्वभर छरिएका नेपालीलाई यही मे २९ तारिक नेपाली समय अनुसार दिउँसो ४ बजे एकै साथ अनलाइनमा जुममार्फत मःमः खाँदै विश्व कीर्तिमान कायम गर्नुका साथै परोपकारी कार्यमा जुट्न आह्वान गरिएको छ।