Tag: मलद्वार

मेवा मिठो फल मात्र होइन, एउटा औषधी पनि हो

मेवा एक मिठो फल मात्रै हैन यो जुनसुकै रोगीले पनि खान मिल्ने एक बहुउपयोगी स्वस्थ फल हो । दक्षिण अमेरिकामा उत्पत्ति भएको मानिने यो फल त्यहाँबाट मलेशिया, फिलिपिन्स हुँदै भारतमा