Tag: महामृत्युञ्जय मन्त्र

मनीषाको महामृत्युञ्जय मन्त्र

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले महामृत्युञ्जय मन्त्र सार्वजनिक गरेकी छिन् । बिहीबार पाटन दरबार क्षेत्रस्थित पाटन म्युजियमको प्रांगणमा उनले लोकप्रिय सांगीतिक समूह सुर सुधासँग सहकार्य गरेर गाएको महामृत्युञ्जय मन्त्रको भिडियो सार्वजनिक