Tag: महासागर

नूनिला कविताहरु

कविताका स्वादहरु हुन्छन् । कति गुलीया कविताहरु प्रेमरस अनि भावहरुले भरिएका हुन्छन् । कविता का रगंहरु पनि हुन्छन्, कुनै कविताहरु राता अनि मिठा हुन्छन् अनि कुनै गाढा र गहिरा ।