Tag: महिला बेचबिखन

२० वर्षीया महिला बेचविखन गरेको आरोपमा एकजना पक्राउ

काठमाण्डौ । विभिन्न प्रलोभनमा पारी २० वर्षीया महिलालाई भारत लगी बेचबिखन गरेको अभियोगमा काठमाडौं नयाँबस्ती बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ घर भएका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ