Tag: महेश्वर महर्जन

नेविसंघ पर्साद्वारा विश्व च्याम्पियन महेश्वर महर्जन सम्मानित

नेपाल विधार्थी संघ पर्साले थाईलैंडमा भएको १० औं विश्व शारीरिक सुगठन (बडी बिल्डिङ) चयम्पियनसिपमा ७५ किलो तौलमा नेपालको लागि पहिलो पटक स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेको छ ।

बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालको स्वर्ण पदक

थाइल्यान्डमा सम्पन्न १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक हात पारेको छ । नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समुहमा स्वर्ण जितेका छन् । शारीरिक सुगठनका क्षेत्रमा यो नेपालको