Tag: माधवनारायण नगरपालिका

१३ औं दिनमैं समातिए हत्यामा संलग्न २ जना आरोपी, घोषणा भएको भोलीपल्टै पुजारीको सम्मानमा मन्दिर शिलान्यास सम्पन्न

रौतहट, भाद्र १५, २०७७ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले पुजारी श्रीराम साहको हत्या भएको मन्दिर प्राङ्गणलाई भव्य हनुमान मन्दिर बनाउने घोषणा गरेको भोलीपल्टै स्वर्गीय पुजारीको १३औं दिनको