Tag: माधव नेपाल

भर्खरै: संसद खुलाउने सरकारको प्रयास, देउवाले बालकोट पठाए प्रतिनिधि

काठमाण्डौ, न्यूजकारखाना । सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद

महेश बस्नेतले भने- प्रचण्ड नेपालको राजनीतिबाट एक्लिँदै हुनुहुन्छ

काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालकाे राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् । एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई

प्रदेशसभा सांसद राई नेकपा (एकीकृत समाजवादी)मा खुले

खोटाङ । खोटाङका प्रदेशसभा सांसद राजन राई नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । प्रदेशसभा सांसद राई नेकपा एमालेबाट अलग्गिएको माधव नेपाल नेतृत्वको नेकपा (एस)मा खुलेका हुन् । राई सुरुदेखि नै

माधव समूहका ५४ नेताको हस्ताक्षर प्रमाणीकरण, काफ्ले निर्वाचन आयोग नै गएनन्

काठमाण्डौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्य मध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ । निर्वाचन आयोगले तोकेको समयसिमा अनुसार बुधवार

निर्वाचन आयोग जाँदै माधव नेपाल र महन्थ ठाकुर

काठमाण्डौ । दल दर्ता सनाखतका लागि प्रस्तावित दुई पार्टीका नेताहरू आज बुधबार निर्वाचन आयोग जाँदैछन् । नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)

चन्द्रागिरी हिल्समा माधव नेपालको ब्रिफिङ : ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो

काठमाण्डौ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । काठमाडौंकाे चन्द्रागिरी हिल्स रिसाेर्टमा पार्टीको केन्द्रीय कमिटीको बैठकपछि

निलम्वनमा परेपछि माधव नेपालले के भने ?

काठमाडौं । नेकपा एमाले सदस्यबाट ६ महिनाका लागि निलम्वनमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू र भीम रावलमाथिको कारवाहीलाई अश्वीकार गर्ने बताएका छन् । नेपालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी