Tag: मानबहादुर जिसी

मेयर बिरामी भएपछि छोरी-ज्वाईँले दिनमानेनन कार्यबाहक, तीन महिनादेखि थलियो पोखरा महानगर, विकासका काम ठप्प

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले चालू वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्यायो ।