Tag: मानव बली

सम्भावित अर्को मानव बलीको घटना टर्‍यो : महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जना पक्राउ

सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारत-नेपालको सीमानामा यस्तो किसिमको घटना २०७७ मा मात्रै