Tag: माया

माया सधै नयाँ नै हुन्छ : एउटा शास्त्रार्थ

मायालाई पहिचान र धर्मसंग जोडेर विश्वभरि राजनिति भइरहेका छन्, दगां अनि फसाद लगायत बिभेदकारी क्रियाकलापहरु भइरहेको यस अवस्थामा आज म मायाका नयाँ आयामहरु प्रस्तुत गर्न चाहन्छु । भर्खरै प्रेम दिवस

१६ बर्षकी सुनिता : बेचिएकी चेलीको बेदना

घरबाट हराँउदा उनि केवल १६ बर्षकी त थिइन , सुनिता हो उनको नाम । मान्छे को बधशाला भएको शहरमा उनि पुगिन् या पु¥र्याइन्, त्यसपछि उन्ले आफ्नो परिवारलाई फेरि हेर्न पाइनन्

मेरो साथीका लागी सर्वश्रेष्ठ संदेश

मेरो साथी, म तिमीलाई धेरै माया गर्छु हामीले धेरै साथी बनाँउछौ कोही प्रिय हुन्छन कोही विशेष हुन्छन कोहीसँग हामी प्रेम पनि गर्न पुग्छौँ कोही बिदेश जान्छन कसैले शहर परिवर्तन गर्छन

धक्का

कुनै सम्बन्धको मिठास नै यस्तै हुन्छ, जस्लाइ आँफु भन्दा पनि बढि माया गरिन्छ, तर आफ्नो भन्ने हक हुँदैन । कतैबाट एक्कासी धक्का आयो, म झसंग भइ सडकपेटीबाट बाटोमा झरेँ ।