Tag: मालदिभ्स

भारतद्वारा ‘माली कनेक्टिविटी परियोजना’का लागि मालदिभ्सलाई ५० करोड अमेरिकी डलर सहयोग

नयाँ दिल्ली, ३० साउन, २०७७ । मालदिभ्समा ग्रेटर माली कनेक्टिविटी परियोजना (जीएमसीपी) (आधारभूत ढाँचा बिकास परियोजना)का लागि भारतद्वारा गरिएको ५० करोड अमेरिकी डलरको सहयोगका लागि मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले