Tag: मालपोत कार्यालय साँखु

मालपोत कार्यालय साँखु, काठमाडौंका नायब सुब्बा तथा लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा

मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुईकेलले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे बापत घुस/रिसवत लिदैं गर्दाको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले