Tag: माेबाइल

लकडाउनमा माेबाइलमा समय बिताइरहनुभएकाे छ ? यसले के के हुन्छ थाहा छ ?

लकडाउन भएपछि सबै मानिसकाे एउटै काम भएकाे हुनसक्छ माेबाइल चलाउने बस्ने । तर माेबाइलमा धेरै समय बिताउँदा धेरै समस्याहरू निम्तन सक्छन् । यसकाबारे हामीले बिचार गर्नुपर्ने देखिएकाे विज्ञहरू बताउँछन् ।