Tag: मिथिला परिक्रमा

मिथिला परिक्रमाको आज पाँचौं दिन, श्रद्धालुहरु जलेश्वर पुग्दै

मिथिलाको महाकुम्भ माध्यमिकी परिक्रमा ५औं दिन आज किशोरी जि र मिथिलाबिहारीको डोला सहित साधु सन्त, महन्त सहितको श्रद्धालु र परिक्रमाबासीहरु महोत्तरी जिल्लाको जलेश्वर पुग्दैछन । त्रेता युगमा राजा जनक द्वारा