Tag: मिलन मोक्तान

ट्रिब्युट टु मेगास्टार राजेश हमाल

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ । साधना कला केन्द्रले एक पत्रकार सम्मेलनको आयोजना गर्दै ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न लागिएको जनाएको