Tag: मिसेस वर्ल्ड

मिसेस श्रीलंकाको मञ्चमा विवाद: उपाधि विजेता प्रतियोगी ‘घाइते’, पूर्व विजेताले ताज खोसेर लगाइदिइन उपविजेतालाई

मिसेस श्रीलंका २०२१ को सार्वजनिक बेइज्जती, मञ्चमैं घमासान भएको छ । कुरो यही आइतबारको हो जहाँ श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न ‘मिसेस श्रीलंका २०२१’  को एउटा भब्य समारोहबिच निर्णायकहरुले मिसेस श्रीलंका