Tag: मिस नेपाल टिन

दिक्षा, श्रृयंका र स्टेलालाई मिस नेपाल टिन २०२१ को उपाधि

काठमाडौं । ‘मिस्टर एण्ड मिस नेपाल टिन २०२१’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । अभ्यानी प्रोडक्सनको आयोजनामा काठमाडौंस्थित आम्रपाली बैंकेटमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा मिस तर्फको उपाधि दीक्षा