Tag: मुन्द्रेको कमेडी क्लब

मुन्द्रेको कमेडी क्लबमा नायक दिलिप रायमाझी र नायिका निरूता सिंह

अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबुमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको