Tag: मुशायरा

कवि राहत इन्दौरीको सम्झना : मान्छे शहरमा हरेक विहान बाँडिने पत्रिका जस्तो हो

काठमाण्डौ, १३ भाद्र, २०७७ । मेरो बुवाले अक्सर आफू लखनऊ बस्दाका यादहरु मलाई सुनाउनुहुन्छ, खानपीन, अदव अनि मुशायराका यादहरु लखनऊको सम्झनामा बुवाले भन्दै जानुहुन्छ । मुशायरा मैले प्रथमपटक बुवाको मुखबाटै सुने,