Tag: मेयर

काठमाण्डौका मेयरलाई स्थानीय युवाको प्रश्न, ‘सार्वजनिक शौचालय खोई?’

देशको सङ्घीय राजधानी क्षेत्र रहेको काठमाण्डौ महानगरपालिका भित्र सार्वजनिक शौचालयको व्यवस्था नरहेको बहस भइरहेका बेला यस सम्बन्धी महानगरपालिकासँग यथार्थ सूचना मागिएको छ। काठमाडौँ, ०६ बौद्ध बस्ने वैकल्पिक युवा सङ्गठनका नेता