Tag: मेयर सरावगी

वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई कोरोनाभाइरस संक्रमण – लेख्छन् कोरोनाको लडाई जितेर पुनः तपाईको सेवामा आउने छु

काठमाडौं, १५ साउन । लामोसमय कोरोनाभाइरसको नियमित चेकजाँच रोक्किएर गत गत साताबाट मात्रै नियमित चेकजाँच प्रारम्भ भए लगत्तै संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । संक्रमित देखिने क्रम जारी छ