काठमाण्डौ । आज अपरान्ह ३:१० बजे ‘इण्डियन आयल’ले नेपालमा एकै महिनामा १० करोड लिटर डिजेल आपूर्ति गर्न सफल भएको छ । यो आँकडामा नेपालमा डिजेल आपूर्तीमा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन