Tag: मोदीको जन्मदिन

प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै भारतीय समकक्षी प्रधानमन्त्री मोदीलाई सुस्वास्थ्य तथा खुशियालीको कामना सहितको शुभकामना दिनुभएको छ । यसका साथै दुवै देशहरुले आपसी साझेदारीमा कार्य गर्नका लागि आफू भारतीय