Tag: मोबाइल गेम

डिजिटल बाल्यकाल

होमर्वक गर्नु पर्दैन ? जति बेला पनि मोबाइल मोबाइल । कति टिभि हेरिराको आँखा बिग्रन्छ, एकछिन साथीसँग खेल्न जानु नि । मोबाइलमा चार्ज छैन, त्यो गेम सेम खेल्ने हैन ।