Tag: मोरङ प्रहरी

रिजन दाहाल हत्या प्रकरणः हत्यामा संलग्न ४ जना फरार अभियुक्तहरू पक्राउ

मोरङ । बुढीगंगा गाउँपालिका-६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका-४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ