Tag: मोहमद सामी

IPL 2019: सन्दिपको दिल्ली क्यापिटल्स किंग्स ११ पञ्जाबद्वारा पराजित

दिल्लीका ओपनर पृथ्वी स पहिलो ओभरको पहिलो बलमैं किंग्स ११ पञ्जाबका कप्तान रवी चन्द्रन अश्वीनको सिकार भएपछि शिखर धवन ३० रन, कप्तान श्रेयस अैयर २८ रन, ऋषभ पन्त ३९ तथा इंग्रामको