Tag: मोहम्मद विन जायद

गल्फ क्षेत्रका २ राजकुमारहरुको मित्रता

तेलका खानी अनि डि फ्याक्टो पावर स्टाटस भएकाले गल्फक्षेत्रका राजपरिवारहरुको शक्ति र दम्भको कथा विश्वले देखिरहेको छ । शक्ति अनि शाषन नेतृत्वमा गल्फ क्षेत्रका शाषकहरुले आफूलाई संसद र सदनभन्दा माथि