Tag: म्यान अफ द म्याच

भारतीय चुनावका म्यान अफ द म्याच

रणनिति अनि तथ्याकंशास्त्रको भारतीय चुनावमा निकै ठूलो चलखेल हुने गर्दछ, नरेन्द्र मोदी यि सबै कुराका कुशल खेलाडी मानिन्छन् । सही समयमा सही कुरा उठाउने, जनता र भीडलाई जुरुक जुरुक पार्न