Tag: यमन विष्फोट

यमन सरकार सखाप पार्ने प्रयास: नयाँ सरकारका मन्त्रीहरु सवार विमान नजिकै ठूलो बिष्फोट, २२ जनाको मृत्यु

अरब देश यमनको ‘अदन विमानस्थल’मा बुधवार ठूलो बिष्फोट भएको छ । बिष्फोट यमनको नयाँ क्याबिनेटका मन्त्रीहरु सवार विमान अवतरण भए लगत्तै भएको थियो । त्यस क्रममा ब्यापक फायरिङको पनि आवाज