Tag: युएस बङ्गला

US Bangla Aircrash
युएस बङ्गला दुर्घटनाको एक वर्ष

२०७४ फागुन २८ गते बङगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि उडेको युएस बङ्गलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ७१ जना यात्रुहरु मध्ये विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु