Tag: युसाकु माईजावा

सन् २०२३ मा सर्वसाधारणले चन्द्रमाको परिक्रमा गर्ने कुरा हल्ला हो कि के हो?

यो एक हल्ला नभएर सत्यकुरा हो। अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले सन् २०१८ सेप्टेम्बर १८ का दिन एक पत्रकार संमेलन गर्दै यस यात्राको विषयमा बताएका थिए। साथै ईलोन मस्कले