Tag: यूएनएचसीआर

मलेसीया जाने पानीजहाजमा मारिएका रोहिगिंया शरणार्थीहरुको असफल यात्रा

मलेसीया जानका लागि म्यानमारबाट पानीजहाजमा निस्केका रोहिगिंया शरणार्थीहरुको मलेसीयामा सुनौलो भविष्य पाउने सपना त्यसै तुहिएको छ । २ हप्ताभन्दा बढि प्यासाफिक समुन्द्रमा मलेसीयाको सिमासम्म पुग्ने आशामा चलायमान एउटा भिमकाय जहाजमा