Tag: रअ प्रमुख गोयल

रअ प्रमुख गोयल र प्रधानमन्त्री भेट कूटनीतिक मर्यादा विपरीत- भिम रावल

काठमाडौं । नेकपा नेता भिम रावलले प्रधानमन्त्रीले रअ प्रमुख गोयललाई भेटेकोमा आपत्ति जनाएका छन् । उनले एक टुइट गर्दै रअ प्रमुख गोयल र प्रधानमन्त्री कूटनीतिक मर्यादा विपरीत छ भएको बताएका