Tag: रकेट

२१ औं शताब्दिको सबैभन्दा ठूलो विमानको सफल उडान, बोक्नेछ एकैपटक तीन रकेट

संयूक्त राज्य अमेरीकाको क्यालिफोर्नियामा संसारको सबैभन्दा ठूलो विमानले सफलतापूर्वक परीक्षण उडान गरेको छ । स्ट्रेटोलन्च नाम दिईएको उक्त विमानमा बोईंग ७४७ ईन्जिन लागेको छ । यो विमानको विशेषता यो छ