Tag: रघुवंशीय

रामका प्यारा आँखाहरु : रामायण ब्याख्या

हृदयको स्वच्छता मानवको अनुहारमा छल्किन्छ, भगवान रामको अनुहारमा प्रेम, सदाशयता अनि उदारता पाइन्थ्यो । वहाँको अनुहारले वहाँको सम्पूर्णता अनि राम्रोपना स्पष्ट देखाँउदथ्यो, वहाँको आँखाले जोकोहीको पनि ध्यान तान्न सक्दथ्यो ।