Tag: रञ्जु दर्शना

Bibeksheel Nepali RTI
मेयर विद्यासुन्दर शाक्यको सोल्टि होटेल खर्च सार्वजनिक गर्न विवेकशील नेपालीको माग – कामनपा भन्छ ‘निजि खर्च हो’

काठमाण्डौ, ३१ भाद्र, २०७७ । विवेकशील नेपाली दलले काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोल्टी होटेलमा ‘आइसोलेसन’ बस्दा भएको खर्च विवरण माग गरेको छ । गत स्थानीय निर्वाचनमा काठमाण्डौँ महानगर प्रमुखकी