Tag: रणबीर

रणवीरको पोष्टर सार्वजनिक

रणवीर अहिलेको एउटा वहुप्रतिक्षित चलचित्र हो । यस चलचित्रमा निर्देशक गोबिन्दसिंह भण्डारी हुन भने चलचित्रमा सुशील सिटौला, सुभेच्छा खड्का, प्रशान्त ताम्राकार, रवी गिरी लगायत अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ