Tag: रणवीर कपुर

‘नशामा धूत’ बलिउड : चर्चामा किंगखान, रणवीर कपुर, अर्जुन र डिनो

मुम्बई । बलीउडमा लागूऔषधको जालो सम्बन्धमा अनुसन्धान तिब्र पारेको भारतको ‘नारकोटिक्स कन्ट्रोल ब्यूरो’ (NCB) ले चाँडै नै बयानका लागि बलीउडका तीन सुपरस्टारहरुलाई बोलाउने तयारी गरेको छ भने रणवीर कपुर सम्बन्धमा