Tag: रमेश रिजाल

अविस्मरणीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दहालले हालै गरेको मन्त्रिमण्डल विस्तारमा हाम्रो जिल्लाबाट निर्वाचित सांसद रमेश रिजाल पनि परेका छन्। रिजालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा शपथ लिइसकेका छन्। यो स्तम्भकार पनि पर्सावासी भएकोले