Tag: रहर चल्यो यो कस्तो

रहर चल्यो यो कस्तो

देखे तिमीलाई मनमा अनौठो रहर चल्यो यो कस्तो हरपल तिमीलाई खोजी रहने रमाइलो प्रहर चल्यो यो कस्तो तिमीलाई भेटाउन सारा सृष्टि मेरो साथमा भयो मेरो भावमा गल्ली चोक अनि सहर