Tag: राइनास

‘मेरो गाउँ, मेरो ठाउँ’ पब्लिक च्वाइस अवार्ड – मनोनयनमा परेका १२ उत्कृष्ट चलचित्र हेर्नुहोस्

काठमाडौँ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेञ्ज अवार्ड’ को पब्लिक च्वाइस अवार्डको मनोनयनमा परेका १२ भिडियो सार्वजनिक गरिएको छ