Tag: रागिनी उपाध्याय

कलाकार रागिनीको सम्झना चित्र – Happy Father’s Day – “उनिहरुलाई भुक्न देऊ, म आफ्नो लक्ष्यमा हिँड्दै जान्छु”

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला जीवनको कला यात्रामा मेरो बाबा सदा प्रेरणास्रोतको रूपमा रहनु भयो